नेकपाको बृहत् कार्यकर्ता भेला कमलादीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नेकपाको बृहत् कार्यकर्ता भेला कमलादीमा

काठमाडौं, १८ पुष । प्रधानमन्त्री केपी शर्मा ओली सम्मिलित नेकपाको बृहत् कार्यकर्ता भेला कार्यक्रम आयोजना भएको छ ।

नेकपा काठमाडौं जिल्ला कमिटीले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरेको भेलालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायतले पनि कार्यक्रममा बोल्ने तय भएको छ ।

यसअघि पनि पार्टीले बालुवाटारमा र राजधानीको एक ब्यांकेटमा भेला आयोजना गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);