देशभर विभिन्न कार्यक्रम आयोजना गरी यसरी मनाईयो २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

देशभर विभिन्न कार्यक्रम आयोजना गरी यसरी मनाईयो २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस (भिडियाेसहित)

काठमाडौँ, २८ पुष। सोमबार २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत ¥याली समेत आयोजना गरेको थियो । सो ¥याली रत्नपार्कबाट भद्रकाली हुँदै सिंहदरबार जानेक्रममा प्रहरीसँग झडप भएको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);