राजनीतिक दलले आन्तरिक समस्याको हल खोज्न नसक्दा विदेशीको चलखेल बढ्यो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

राजनीतिक दलले आन्तरिक समस्याको हल खोज्न नसक्दा विदेशीको चलखेल बढ्यो (भिडियोसहित)

काठमाडौं, १८ पुष । प्रतिनीधि सभा विघटनसँगै मुलुकमा विदेशी राष्ट्रहरुको सक्रीयता बढिरहेको छ । भारत र चिनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा प्रत्यक्षरुपमा नै चासो देखाएका छन् । राजनीति तरल अवस्थामा रहेका बेला छिमेकी र अन्र्तराष्ट्रीय शक्तीहरुले नेपालमा चलखेल गर्ने गरेको लामो इतिहास छ । यसो हुनुमा मुलुकका प्रमुख दलहरुले राष्ट्रिय राजनीतिमा देखिने समस्याको हल आफैं खोज्न नसक्नु नै प्रमुख कारण रहेको देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);