काठमाडौं, १८ पुष । प्रतिनीधि सभा विघटनसँगै मुलुकमा विदेशी राष्ट्रहरुको सक्रीयता बढिरहेको छ । भारत र चिनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा प्रत्यक्षरुपमा नै चासो देखाएका छन् । राजनीति तरल अवस्थामा रहेका बेला छिमेकी र अन्र्तराष्ट्रीय शक्तीहरुले नेपालमा चलखेल गर्ने गरेको लामो इतिहास छ । यसो हुनुमा मुलुकका प्रमुख दलहरुले राष्ट्रिय राजनीतिमा देखिने समस्याको हल आफैं खोज्न नसक्नु नै प्रमुख कारण रहेको देखिन्छ ।
राजनीतिक दलले आन्तरिक समस्याको हल खोज्न नसक्दा विदेशीको चलखेल बढ्यो (भिडियोसहित)
ताजा समाचार
Candysspinz Stay Supplier Casino Real-time Tables
१९ मिनेट अघि
High Definition & Translations
२७ मिनेट अघि
फोटो पत्रकारका लागि दुई दिने प्राथमिक उपचार तालिम
४० मिनेट अघि




