न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कार्य सुरु (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कार्य सुरु (भिडियोसहित)

बारा, १७ पुष । बारामा सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कार्य सुरु भएको छ ।सरकारले गरेको यो निर्णयबाट किसानले उत्पादन गरेको धान बजार मूल्य नपाएर सस्तो मूल्यमा विक्री गनु पर्ने बाध्यताको अन्त्य भएको र आफ्नो उत्पादनको बढी मूल्य पाएपछि कृषकहरु पनि हर्षित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);