रुसको दक्षिण क्षेत्रमा पर्ने एक तालमा डुंगा दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुसको दक्षिण क्षेत्रमा पर्ने एक तालमा डुंगा दुर्घटना

एजेन्सी, १४ पुष । रुसको दक्षिण क्षेत्रमा पर्ने एक तालमा माछा मारिरहेको डुंगा हिउँमा पुरिदा १७ जना वेपत्ता भएका छन् । माइनस ३० डिग्रि सेल्सियस तापक्रम मापन गरिएको क्षेत्रमा उक्त डुंगा हिउँले पुरिदा उनीहरु वेपत्ता भएका हुन् ।

रुसी सन्चारमाध्यमका अनुसार पुरिएकामध्ये २ जनाको उद्धार गरिएपनि बाँकीको अवस्था अज्ञात रहेको बताइएको छ । खराब मौसमका कारण उद्धार गर्न गाह्रो भइरहेको र हेलिकप्टरसमेत त्यहाँ लैजान अप्ठेरो भएको रुसी अधिकारीहरुले बताएका छन् ।

हिउँले पुरिएपछि डुंगा आफ्नो भार थाम्न नसकेर भास्सिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);