राजनीतिक संकट गहिरिँदै गएको बेला चीनका अधिकारी नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

राजनीतिक संकट गहिरिँदै गएको बेला चीनका अधिकारी नेपाल आउँदै

काठमाडौं, १२ पुष । नेपालमा राजनीतिक संकट गहिरिँदै गएको बेला चीनका अधिकारीहरूले आइतबारदेखि नेपालको भ्रमण गर्दैछन् । चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोलीले काठमाडौं आउन लागेको हो ।

बेइजिङबाट शनिबार नै प्रस्थान गरेको टोली छङ्तुको बाटो हुँदै आइतबार काठमाडौं आइपुग्ने बताइएको छ । उक्त टोलीले संसद विघटनपछि सत्तारुढ नेकपामा उत्पन्न परिस्थितीबारे बुझ्ने बताइएको छ । चिनियाँ टोली नेपालमा चार दिन रहने छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);