पर्सा, ११ पुष । वर्षामा धान रोप्ने समय देखि मल अभाव भोग्दै आएका कृषकहरुको यो समस्या गहुँबाली लगाउँदासम्म पनि समाधान हुन सकेको छैन । मल अभाव र सिँचाईको समस्याका बावजुद पनि यस वर्ष पर्सामा धेरै हेक्टर क्षेत्रफलमा गँहु लगाइएका कारण गँहु उत्पादनमा बृद्धि हुने देखिएको छ ।
मल अभाव र सिँचाईको समस्यामा पर्साका किसान (भिडियोसहित)
ताजा समाचार
सुन तोलाको १ लाख ७० हजार नाघ्यो
२ घन्टा अघि
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
२१ घन्टा अघि