मल अभाव र सिँचाईको समस्यामा पर्साका किसान (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मल अभाव र सिँचाईको समस्यामा पर्साका किसान (भिडियोसहित)

पर्सा, ११ पुष । वर्षामा धान रोप्ने समय देखि मल अभाव भोग्दै आएका कृषकहरुको यो समस्या गहुँबाली लगाउँदासम्म पनि समाधान हुन सकेको छैन । मल अभाव र सिँचाईको समस्याका बावजुद पनि यस वर्ष पर्सामा धेरै हेक्टर क्षेत्रफलमा गँहु लगाइएका कारण गँहु उत्पादनमा बृद्धि हुने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);