न्यूजिल्याण्ड विरुद्ध क्रिकेटको टेष्ट श्रृखलाका १७ सदस्यीय पाकिस्तानी टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

न्यूजिल्याण्ड विरुद्ध क्रिकेटको टेष्ट श्रृखलाका १७ सदस्यीय पाकिस्तानी टोलीको घोषणा

एजेन्सी, ६ पुष । न्यूजिल्याण्ड विरुद्ध क्रिकेटको टेष्ट श्रृखलाका पाकिस्तानले १७ सदस्यीय टोलीको घोषणा गरेको छ । टेस्ट कप्तान बाबर आजम विनाको पाकिस्तानी टोलीको कप्तानी मोहम्मद रिजवानले गर्ने छन् ।

आजम चोटका कारण घाइते रहेकाले न्यूजिल्याण्ड विरुद्ध पहिलो टेष्ट क्रिकेटमा श्रृखला अनुपस्थित हुने पाकिस्तान क्रिकेट बाोर्डले जनाएको छ । बाबरको अनुपस्थितिमा कप्तानीको मौका पाएका मोहम्मद रिजवान पाकिस्तानी टेस्ट क्रिकेटको ३३ औं कप्तान हुनेछन् ।

पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले आगामी तीन जनवरीमा क्राइस्टचर्चमा हुने दोस्रो टेस्टका लागि भने बाबरको विषयमा पछि निर्णय गर्ने जनाएको छ । पाकिस्तानी टिममा २४ वर्षिय इमरान बट्टले स्थान बनाएका छन् भने आबिद अली, फहीम अशरफ, शदाब खान र सरफराज अहमद पनि समेटिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);