नेकपाका अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल आफू निकट निवर्तमान सांसदसंग छलफलमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८३, आइतबार

नेकपाका अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल आफू निकट निवर्तमान सांसदसंग छलफलमा

madhav n prachanda

काठमाडौं, ६ पुष । प्रतिनिधि सभा बिघटनपछि बिकसित घटनाका बारेमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकटका निवर्तमान सांसदहरुसंग छलफल गरिरहनुभएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा जारी छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधि सभा बिघटन गर्नुभएको कदमका विषयमा निवर्तमान सांसदसंग आफ्ना धारणा बुझ्न लागिएको जनाइएको छ ।

सांसदहसंगको छलफलपछि अन्य रणनीति थप गरिने बताइएको छ । यसबारे थप जानकारी दिन हाम्रा सम्वाददाता बटुकराज गिरी प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ ।

Leave a Reply

ताजा समाचार