अदालतबाट विघटन भएको संसद पुर्नस्थापना हुने विश्वास : पर्यटन मन्त्री भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अदालतबाट विघटन भएको संसद पुर्नस्थापना हुने विश्वास : पर्यटन मन्त्री भट्टराई

काठमाडौं, ६ पुष । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अदालतबाट विघटन भएको संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।

सोमबार मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गर्नुभएको हो ।

लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण आफुसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उहाँले उल्लेख गर्नुभयो । विकसित राजनीतिक घटनाक्रमसँगसँगै मन्त्री भट्टराईले आइतबार राजीनामा दिनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);