संवैधानिक परिषद्को बैठकमा देउवा नजाने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

संवैधानिक परिषद्को बैठकमा देउवा नजाने

sher bahadur deuwa

काठमाडौ, ३० मंसिर । मंगलबार बस्ने संवैधानिक परिषदको बैठकमा प्रमुख बिपक्षीदलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । मंगलबार बिहान बैठकमा सहभागी भएपनि गणपुरक संख्या नपुगेपछि साँझका लागि पुनः बैठक राखिएको थियो।

परिषदको कार्यविधि संशोधन गर्दै राष्ट्रपति विद्या भण्डारीले अंंगहरुमा पदाधिकारी नियक्त गर्न सहज हुने भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले मंगलबार साँझको बैठकमा सभापति देउवा सहभागी नहुने जानकारी ई माउन्टेनटीभी डट कमलाई बताए।

Leave a Reply