बलात्कारको अभियोगमा एक पक्राउ, अनुसन्धानका क्रममा गल्ती स्वीकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दमक, १६ असोज ।  बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा शिवसतासी–७ का २९ वर्षीय नन्दलाल भुर्तेल रहेका छन् ।

 

पीडितका आफन्तले दिएको उजुरीका आधारमा भुर्तेललाई तीन दिनअघि नियन्त्रणमा लिएको थियो साथै अनुसन्धानका क्रममा भुर्तेलले आफ्नो गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ ।

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);