खुकुरी प्रहारबाट तीन गम्भीर घाइते, घटनामा संलग्नको खोजी जारी | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

नुवाकोट, १६ असोज । खुकुरी प्रहारबाट तीन युवक गम्भीर घाइते भएका छन् ।

 

दशँै पर्वको अवसरमा गएराति मादक पदार्थ सेवन गरी रमाइलो गरिरहेका युवाबीच विवाद बढेर झगडा हुँदा ककनी गाउँपालिका– २ ठूलीतित्रीका ३७ वर्षीय भीमबहादुर तामाङ, ३४ वर्षीय राजु तामाङ र ३३ वर्षीय सन्तमान तामाङ घाइते भएका हुन् ।

 

उपचारका लागि उनीहरूलाई काठमाडौँ ल्याइएको छ । घाइतेको टाउको, अनुहार, आँखा, हातलगायतका स्थानमा गहिरो चोट लागेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);