इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति साउथह्याम्पटनले ब्राइटनसँग प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति साउथह्याम्पटनले ब्राइटनसँग प्रतिस्पर्धा गर्दै

एजेन्सी , २२ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति साउथह्याम्पटनले ब्राइटनसँग प्रतिस्पर्धा गर्दैछ । साउथह्याम्पटनले ब्राइटनसँग उसैको मैदानमा खेल्न लागेको हो । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा साउथह्याम्पटन सहज जित निकाल्ने दाउमा रहेको छ । यस्तै साउथह्याम्पटन पनि ब्राइटनलाई हराएर शीर्ष पाँचमा उक्लने योजनामा रहेको छ । साउथह्याम्पटन १७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

घरेलु मैदानमा ब्राइटनलाई हराएमा साउथह्याम्पटन पाँचौं स्थानमा उक्लने छ ।ब्राइटन १० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।ब्राइटन पनि साउथह्याम्पटनलाई हराएर अंक तालिका सुधार गर्ने दाउमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);