प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र आर्सनल भिड्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाईटेड र आर्सनल भिड्दै

एजेन्सी, १६ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई ठुला क्लब म्यानचेस्टर युनाईटेड र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ । म्यान्चेस्टर युनाईटेडको मैदानमा आर्सनलसँगको खेल नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ ।

ओल्ड ट्राफोर्डमा दुबै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछन् । युनाईटेड ५ खेलमा ७ अंक जोडेर १५ औं स्थानमा रहेको छ । आर्सनल हराएर युनाईटेड सिजनको तेस्रो जित निकाल्न चाहन्छ ।

युनाईटेडविरुद्ध मैदान उत्रदा आर्सनल भने चौंथो जितको खोजीमा हुनेछ । आर्सनल ६ खेलमा ९ अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा एभर्टनले न्युकासल युनाईटेड, टोटेनह्याम र ब्राइटन तथा साउथह्याम्पटन र एस्टन भिल्लाबीच खेल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);