इंग्लिस प्रिमियर लिग फुटबलमा, आईतबार आर्सनल र टोटेनहम भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

इंग्लिस प्रिमियर लिग फुटबलमा, आईतबार आर्सनल र टोटेनहम भिड्ने

एजेन्सी, १ चैत। इंग्लिस प्रिमियर लिग फुटबलमा, आईतबार आर्सनल र टोटेनहम भिड्ने भएका छन् । आर्सनलले घरेलु मैदानमा टोटेनहमसँग खेल्नेछ । आर्सनल र टोटेनहमबीचको खेल राति सुरु हुने जनाईएको छ ।

आर्सनल ३८ अंक जोडेर लिगको दशौँ स्थानमा र ४५ अंक जोडेको टोटेनहम सातौं स्थानमा रहेको छ । अर्को खेलमा म्यानचेस्टर युनाईटेडले वेस्ट ह्यामसँग खेल्नेछ भने युनाईटेड ५४ अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ ।

वेस्ट ह्याम ४८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । लेष्टर सिटीले सेफिल्डसँग खेल्दा साउथह्याम्पटनले ब्राइटनसँग खेल्ने बतार्ईएको छं ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);