काठमाडौंमा आज राजतन्त्रको पक्षमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

काठमाडौंमा आज राजतन्त्रको पक्षमा प्रदर्शन

काठमाडाैं, १५ मंसिर । काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए । त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए ।

उपत्यकाको तीन जिल्लाबाट माइतीघरमा जम्मा भएका प्रदर्शनकारीले नयाँ वानेश्वरसम्म जुलुश गरेका थिए । प्रदर्शनमा सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);