नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपालमा थप १६ सय १४ जनामा कोरोना संक्रमण

काठमाडौं, ११ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय १४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);