पछिल्लो २४ घण्टामा मात्र २१४० जना संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

पछिल्लो २४ घण्टामा मात्र २१४० जना संक्रमणमुक्त

काठमाडाैं,१० मंसिर। पछिल्लो २४ घण्टामा मात्र २१४० जना संक्रमणमुक्त भएका छन्।

काेराेना संक्रिमत मध्ये ३४५ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

ताजा समाचार