काठमाडौं, ९ मंसिर । १० दिनका लागि सचिवालय बैठक स्थगित गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु अहिले पार्टी विवाद सुल्झाउन लागि परेका छन् । शीर्ष नेताबीचको विवाद बढेपछि यतिबेला नेकपाका दोस्रो तहका नेताहरु पार्टी एकता जोगाउनका लागि लागिपरेका हुन् । नेकपाभित्रको पछिल्लो घटनाक्रमले पार्टी फुटको चर्चा समेत व्यापक बनेको छ ।
पार्टी एकता जोगाउन नेकपाका दोस्रो तहका नेताहरुको दौडधुप (भिडियोसहित)
ताजा समाचार
काठमाडाैं-६ मा रास्वपाका शिशिर खनाल विजयी
८ घन्टा अघि
चितवन-३ मा दाेब्बर मतले साेबिता गाैतम अगाडि
८ घन्टा अघि
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
९ घन्टा अघि
काठमाडाैं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
९ घन्टा अघि




