आईसीसी महिला टी-२० विश्वकप एक वर्ष पछि सर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आईसीसी महिला टी-२० विश्वकप एक वर्ष पछि सर्‍यो

एजेन्सी, ५ मंसिर । सन् २०२२ को आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेट एक वर्ष पछि सरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठकले २०२२ को विश्वकप एक वर्ष पछि सार्ने निर्णय गरेको हो ।

दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकप अब २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म हुनेछ ।यस अघि महिला विश्वकप २०२२ को अन्तिममा हुने बताईएको थियो ।

सन् २०२० को महिला विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको थियो । घरेलु भूमिमा भारतलाई हराएर अष्ट्रेलिया च्याम्पियन बनेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);