बागलुङका कृषकलाई धान भित्र्याउन भ्याइनभ्याई (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बागलुङका कृषकलाई धान भित्र्याउन भ्याइनभ्याई (भिडियोसहित)

बागलुङ, ३ मंसिर । बागलुङका कृषकलाई यतिबेला धान भित्र्याउन भ्याइनभ्याई छ । असारमा लगाएको धानबाली काट्ने, धान झाट्ने, गोरू लगाएर परालको दाइँ हाल्ने र घरमा लगेर थन्क्याउने काममा किसान व्यस्त छन् । यसपटक धानको उत्पादन राम्रो भएपछि किसान उत्साहित देखिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);