समयमै मल नपाए पनि गुल्मीका किसान धान भित्र्याउन व्यस्त (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

समयमै मल नपाए पनि गुल्मीका किसान धान भित्र्याउन व्यस्त (भिडियोसहित)

गुल्मी, २६ कार्तिक । गुल्मीका किसान यो समय धान भित्र्याउनमा निकै नै व्यस्त छन् । रासायनिक मल पर्याप्त मात्रमा समयमै नपाए पनि गतबर्ष भन्दा यो वर्ष मौसमले साथ दिएकोले उत्पादनमा वृद्धि भएको छ । जिल्लामा यस वर्ष ५ देखि ६ प्रतिशत सम्म उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ ।

विगतका वर्षहरुमा जनशक्ति अभावको कारण किसानलाई धान भित्र्याउन निकै हम्मेहम्मे पर्ने गरेको थियो । तर अहिले कोरोना महामारीका कारण विदेशबाट धेरै जसो युवाहरु रोजगार गुमाएर स्वदेश फर्किएकाले धान रोप्न र भित्र्याउन निकै सहज भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);