डा केसीको उपचार खर्च सरकारले वेहोर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

डा केसीको उपचार खर्च सरकारले वेहोर्ने

dr govinda kc

काठमाडौं, २९ कार्तिक । डा गोविन्द केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणपछि उपचाररत केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको हो ।

शनिबार सामाजिक संजाल ट्विटरमार्फत ट्विट गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु । केही दिनअघि मात्रै केसीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);