काठमाडौं, २८ कार्तिक । ललितपुरको बालकुमारीमा भीषण आगलागी भएको छ । बालकुमारी पुल नजिकै रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो ।
घटनाबारे थप विवरण आउन बाँकी छ।