आफ्नो देशको रासायनिक हतियार नष्ट गरेको रुसी राष्ट्रपतिको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौं, १३ असोज ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा रहेका सबै रासायनिक हतियार नष्ट गरेको दाबी गरेका छन् ।

पुटिनले रुसमा रहेका अन्तिम रासायनिक हतियार बुधबार साँझसम्ममा नष्ट गरिएको बताए । आफ्नो राष्ट्रले रासायनिक हतियार नष्ट गरेपनि अमेरिकाले भने त्यस्ता हतियार नष्ट नगरेको पुटिनको आरोप छ । पुटिनले रासायनिक हतियारहरू नष्ट गर्नेसम्बन्धी समय पूरा भएपनि संयुक्त राष्ट्रसंघले भने यस्ता हतियार नष्ट गर्नका लागि बाध्यात्मक अवस्था सिर्जना गर्न नसकेको आरोप लगाउनुभएको रुसी समाचार समितिले उल्लेख गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);