२४ घण्टामा ३४ सय ३० जना संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

२४ घण्टामा ३४ सय ३० जना संक्रमणमुक्त

काठमाडौं, २० कार्तिक । पछिल्लो २४ घन्टामा ३४ सय ३० जना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५२ जना पुगेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);