मिथिला चित्रकला प्रतियोगिता 'चित्रमञ्जरी' सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मिथिला चित्रकला प्रतियोगिता ‘चित्रमञ्जरी’ सम्पन्न

वीरगञ्ज २० कात्तिक । चित्रांश युवा समितिको आयोजनामा मिथिला चित्रकला प्रतियोगिता चित्र मञ्जरी २०२० सम्पन्न भएको छ । २१ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको प्रतियोगितामा लिसा कर्ण प्रथम, दितिय सुभेक्षा कर्ण र सलोनी कर्णले तृतिय स्थान हासिल गरेका छन् ।

विजेताहरुलाई मेडल, प्रमाणपत्र तथा धनराशी प्रथमलाइ ५ हजार ५ सय ५५ दोस्रोलाई ३ हजार ३ स ३३ र तेस्रो हुनेलाइ १ हजार १ सय ११ सहित पुरस्कार वितरण गरिएको थियो ।

मिथिला पेन्टिङ लाई पनि चिनिने गरेको छ । नेपाल मा यसको महत्व कम भएको र पहिला अर्पण, कोहवर मात्र सिमित थियो भने अहिले मिथिला चित्रकला कमर्सियल सकेका र बिदेश मा यसको निकै महत्वपूर्ण रहेकोे दिल्ली पव्लिक स्कूल का प्रध्यानाध्यापक ले बताउनु भयो ।

मिथिला चित्रकला मात्र जनकपुर र वीरगञ्ज मात्र नभएर देश र बिदेशको कला भैसकेको बताउनुभयो । मिथिला पेन्टिङ लाई बिदेशमा धेरै रूचाउने भएको हुँदा आर्थिक आम्दनी को स्रोत पनि वनाउन सकिने संसद लक्ष्मन लाल कर्ण बताउनुभयो । प्रतियोगितामा रन्जिभ आनन्द, निता मल्लिकले निर्णायकको भुमिका निर्वाह गरेको चित्रांश युवा समितिका संयोजक राजन श्रीवास्तवले जानकारी दिनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);