नेपाल–भारत सम्बन्ध कमजोर भन्नु गलत : प्रा.डा.खड्ग केसी (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

नेपाल–भारत सम्बन्ध कमजोर भन्नु गलत : प्रा.डा.खड्ग केसी (भिडियोसहित)

भारतीय जासुसी संस्था रअका प्रमुखको नेपाल भ्रमण र प्रधानमन्त्रीसँग भएको भेटघाटलाई लिएर सशंकित हुन जरुरी छैन । चिस्सिएको सम्बन्ध सुधार्न यस्ता भेटघाट अन्तर्राष्ट्रिय स्तरमा दर्जनौ घटना भएका उदाहरण छन । बालुवाटारको भेटघाट नै पहिलो होइन र गलत पनि छैन । सम्बन्ध सुधार्न जुनसुकै स्तरमा वार्ता हुन सक्छ । त्यसले दिने नतिजा आउने बेलासम्म पर्खन सक्नु नै राम्रो हो । बालुवाटारको भेटघाट गलत भन्ने कहीं कतै छन् । यदि नतिजा खराब आए प्रधानमन्त्रीलाई सजाय दिन सकिन्छ ।

पूरा भिडियोको लागि तलको लिंक क्लिक गर्नुहोस :

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);