यस वर्ष पर्सामा लागु पदार्थको ओसार पसारमा कमि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

यस वर्ष पर्सामा लागु पदार्थको ओसार पसारमा कमि

पर्सा, ११ कार्तिक । कोरोनाका कारण सिमा नाका बन्द भएपछि यसवर्ष पर्सा जिल्लामा लागुपदार्थको मुद्दामा कमि आएको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा लागुपदार्थ सम्वन्धी ३३ वटा मुद्दा दर्ता भएकोमा यसवर्ष अहिले सम्मा २३ वटा मुद्दा दर्ता भएको छ ।

गत आर्थिक वर्षमा ३३ वटा मुद्दा दर्ता हुँदा ४८ जना पक्राउ परेका थिए भने यस वर्ष अहिले सम्ममा २३ वटा मुद्दा दर्ता हँदा ३१ जना पक्राउ परेका । गत आर्थिक वर्षको ३ महिनामा अफिम पक्राउ परेका थिएन भने यस वर्ष ८ किलो पक्राउ परेका छ । प्रहरी प्रसासनले लागुपदार्थ सेवन सम्वन्धित बिभिन्न कार्यक्रम गरे पनि समाजमा यसको खासै प्रभाव देखिएको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);