पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको सख्या ५ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको सख्या ५ पुग्यो

काठमाडौं, ९ कार्तिक । नेपालमा कोरोनाबाट ८४७ जनाको मृत्यु भएको छ। आइतबार ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ३३ सय ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ। आइसीयूमा २७७ जना र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८४७ जनाको मृत्यु भएको छ। आइतबार ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

Leave a Reply