काठमाडौं, ८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २२ सय २५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप २२ सय २५ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय २३ पुगेको छ ।
नेपालमा थप २२ सय २५ जनामा कोरोना संक्रमण
ताजा समाचार
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा
१२ घन्टा अघि
सुनको भाउ आज तोलामा एक लाख ७० हजार नाघ्यो
१२ घन्टा अघि