नेपालमा थप २२ सय २५ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

नेपालमा थप २२ सय २५ जनामा कोरोना संक्रमण

काठमाडौं, ८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २२ सय २५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप २२ सय २५ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय २३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);