उपत्यकामा ११ सय १० जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

उपत्यकामा ११ सय १० जनामा कोरोना संक्रमण

काठमाडौं, ८ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ सय ८१ जना महिला तथा ४ सय २९ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ६७ हजार ९ सय ६३ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);