काठमाडौं, ५ कार्तिक । पछिल्लो २४ घन्टामा २९ सय ९६ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।