राष्ट्रपतिको दुई महिनाको पारिश्रमिक कोरोना कोषमा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

राष्ट्रपतिको दुई महिनाको पारिश्रमिक कोरोना कोषमा

bidhya_devi_bhandari

काठमाडौं, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको पारिश्रमिक ‘कोरोनाभाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा दिनुहुने भएको छ ।

राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च वापत प्राप्त हुने रकम दिने घोषणा गरेको जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);