नेपालमा थप ३१ सय ६७ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपालमा थप ३१ सय ६७ जनामा कोरोना संक्रमण

काठमाडौं, १ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३१ सय ६७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार थप ३१ सय ६७ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);