उपत्यकामा थप १७ सय ४६ जना संक्रमित थपिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उपत्यकामा थप १७ सय ४६ जना संक्रमित थपिए

clean kathmandu

काठमाडौं, १ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४ सय ५१ , भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);