बिराटनगरको प्राङगणमा नव निर्मित अमर प्रहरी स्मारकको अनावरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बिराटनगरको प्राङगणमा नव निर्मित अमर प्रहरी स्मारकको अनावरण

झापा, ३० असोज । प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गरिएको छ । आज एक विशेष कार्यक्रमको आयोजना गरी १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले नव निर्मित अमर प्रहरी स्मारकको अनावरण गर्नु भएको हो ।

पुरानो अमर प्रहरी स्मारक नयाँ बनिरहेको प्रदेश प्रहरी कार्यालयल भवनको मास्टर प्लान अनुसार नभई अन्यत्र रहेकोले यो स्मारक मास्टर प्लान अनुसारको निर्माण गरिएको हो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);