चिकित्सकहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध : स्वास्थ्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १० असोज । स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले चिकित्सकहरुको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मन्त्री पोखरेलले चिकित्सकहरुलाई क्षतिपूर्ति दिलाउने गरी सरकारले ल्याएको विधेयकमा पुनर्विचार गर्ने काम मन्त्रीपरिषदबाट मात्रै हुने पनि स्पष्ट पारे ।

विधेयक फिर्ता गर्न दवाव दिँदै देशभरका चिकित्सकहरुले आन्दोलन गरिरहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले ती समस्या समाधान गर्न मन्त्री परिषद बैठक नै बस्नु पर्ने स्पष्ट पारे । उनले सरकार स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);