पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला

कास्की, २७ असोज । कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले फेला पारेको छ ।
     

धादिङ घर भएका २२ वर्षिय सुरज नगरकोटी सोमबार उक्त तालमा पौडी खेल्ने क्रममा डुवेर बेपत्ता भएका थिए ।
       

सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक गणेश आचार्यको कमाण्डमा खटिएको गोताखोरसहितको एपीएफ टोलीले उनको शव सो तालबाट बाहिर निकालेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);