२४ घण्टामा थप १ हजार ४ सय ७३ जना संक्रमित डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

२४ घण्टामा थप १ हजार ४ सय ७३ जना संक्रमित डिस्चार्ज

काठमाडौं, २६ असोज । देशभरी सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० रहेको छ । सोमबार ज १ हजार ४ सय ७३ डिस्चार्ज भएका छन । योसंगै देशभरी ७७ हजार २ सय ७७ जना कोरोना मुक्त भएर घर फर्किएको स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच सरकारले सात वटै प्रदेशका १४ अस्पतालबाट गरिब तथा विपन्न वर्गलाई आकस्मिक स्वास्थ्य सेवा निः शुल्क उपलब्ध बनाउन कार्यविधि जारी गरी १४ करोड उपलब्ध गराएको छ । देशका विभिन्न १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी प्रतियुनिट ५० लाखका दरले रकम उपलब्ध गराइएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);