काठमाडौं, २६ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ महिला र ७ जना पुरुष गरि सोमबार थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ ।