विराटनगरमा जडान गरिएका सोलार बत्ती बल्न छाडे, बत्तिको समस्या हुँदै आएपनि नगर कार्यालय मौन किन ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

विराटनगरमा जडान गरिएका सोलार बत्ती बल्न छाडे, बत्तिको समस्या हुँदै आएपनि नगर कार्यालय मौन किन ?

विराटनगर, २३ असाेज । विराटनगरमा जडान गरिएका अधिकांश सोलार बक्ति बल्न छाडेको लामो समय भयो । तर महानगरले मर्मतमा चासो दिएको छैन् ।

विराटनगरमा मुख्य सडकमा नै बक्ति जडान नहुदाँ अन्धकार हुनगरेका छन् । तर बत्ति जडान भएका ठाउँमा पनि मर्मत नहुदाँ महानगरबासीलाई समस्या हुने गरेको छ। नगरमा बत्तीको समस्या हुदै आएपनि नगर कार्यालय मौन छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);