लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा नयाँ पूर्वाधारका लागि डीपीआर छिट्टै अघि बढ्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा नयाँ पूर्वाधारका लागि डीपीआर छिट्टै अघि बढ्ने

काठमाडाैं, २३ असाेज । संघीय निर्वाचनको झण्डै तीन वर्षपछि लुम्बिनी र प्रदेश राजधानी देउखुरी उपत्यका टुंगो लागेको छ।नामाकरणसंगै स्थायीमुकाम टुंगो लागेपछि अब प्रदेश सरकारका अघि नयाँ पूर्वाधार संरचना तयार गर्ने जिम्मेवारी थपिएको छ।

राप्ती नदीको किनारामा अवस्थित यस क्षेत्रको पूर्वाधार संरचना खडा गर्दा दीगो विकासको अवधारणामा अघि बढाउन आवस्यकछ ।

Leave a Reply