आज मुम्बई र हैदराबाद, चेन्नई र पञ्जाव भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आज मुम्बई र हैदराबाद, चेन्नई र पञ्जाव भिड्दै

काठमाडौं १८, असोज । आईपीएलको १३ औँ सीजनको दोश्रो डबल हेडर आज हुँदैछ । दिउँसो मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्द्धा हुँदैछ भने बेलुकी चेन्नई सुपर किंग्स र किंग्स इलेभन पञ्जाव भिड्दै छन् ।

चेन्नई र पञ्जावका लागि यो खेल धेरै नै महत्वपूर्ण मानिएको छ । किनभने दुबै टीमले ४ खेलमा ३ म्याच हारेका छन् । प्वाइन्ट टेबलमा चेन्नई आठौँ र पञ्जाव सातौँ स्थानमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);