प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना संक्रमण

काठमाडाैं १७, असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थार्पालाई कोरोना संक्रमण भएको छ ।

शुक्रबार दिएको स्वाव परीक्षणको आफ्नो रिपोर्ट पोजेटिभ आएको रिमालले जानकारी गराउनुभएको छ ।

यस्तै प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी गराउनुभएको छ । थापाले आफ्नो सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ । ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);