प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार कोरोना संक्रमित

काठमाडाैं १७, असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराई कोरोना संक्रमित हुनुभएकाे छ ।

ट्वीटरमार्फत् उहाँले आफू संक्रमित भएको जानकारी दिनुभएकाे छ ।

यससँगै उहाँले आफूसँग सम्पर्कमा आएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह पनि गर्नुभएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);